Like us!
Follow us!
Connect us!
Watch us!

म्यानचेस्टर युनाइटेडको नाटकीय जित

अर्थ संसार

शुक्रबार, २१ असोज २०७९, ०८ : ३१ मा प्रकाशित

म्यानचेस्टर युनाइटेडको नाटकीय जित

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा पुनरागमन जित निकाल्ने क्रममा ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ । बिहीबार राति युनाईटेडको नाटकीय जितमा मार्कोस रसफोर्डले दुई गोल गरे । एन्थोनी मार्सियलले एक गोल थपे ।

ओमोनियोको लागि करिम, निकोलसले एक एक गोल गरे । यस अघि ओमोनियोले खेलमा अग्रता लिएको थियो । जितसँगै युनाईटेडले समूह ई मा ३ खेलबाट ६ अंक जोडेको छ र दोस्रो स्थानमा छ । ओमोनियो अंक विहीन हुँदै पुछारमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको