Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारका सकृय लगानीकर्ता नयन बास्तोलाले भक्तपुर १ (क)बाट उम्मेदवारी दर्ता

अर्थ संसार

आइतबार, २३ असोज २०७९, २० : ५७ मा प्रकाशित

सेयर बजारका सकृय लगानीकर्ता नयन बास्तोलाले भक्तपुर १ (क)बाट उम्मेदवारी दर्ता

सेयर बजारका सकृय लगानीकर्ता तथा विश्लेषक नयन बास्तोलाले उम्मेदवारी दर्ता गराएका छन् । बास्तोलाले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट लौरो चिन्नबाट उम्मेदवारी दर्ता गराएका हुन । बास्तोला लामो समय देखि सेयर बजारमा आबद्ध छन् र उनले लगानीकर्ताहरु गुनासा र समस्याको विषयमा निरन्तर सम्बन्धित निकायमा खबरदारी गर्दै आएका छन्। 

केहि समय अगाडी अर्थसंसारले उनी सँग गरेको कुराकानी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको