Like us!
Follow us!
Connect us!
Watch us!

२४ वर्षयताकै सस्तो भयाे जापनिज येन

अर्थ संसार

सोमबार, २४ असोज २०७९, १२ : ३७ मा प्रकाशित

२४ वर्षयताकै सस्तो भयाे जापनिज येन

जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ । सोमबारकाे विनिमय दर अनुसार एक डलरको लागि एक सय ४५ जापनिज येन तिनुपर्ने भएको छ ।

जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ ले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो । यही कारण नेपाली मुद्राको तुलनामा येन कमजोर बनिरहेको छ।  नेपालीले एक डलरको लागि एक सय ३२ रूपैयाँ पाँच पैसा तिनुपर्नेछ । 

अमेरिकाको फेडरल रिजर्भ (फेड) ले महँगी नियन्त्रण गर्न ब्याजदर बढाएसँगै अन्य देशको मुद्राको तुलनामा डलर बलियाे बनेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको