Like us!
Follow us!
Connect us!
Watch us!

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, १५ : ५६ मा प्रकाशित

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा. नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । 

परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको