Like us!
Follow us!
Connect us!
Watch us!

रेशम चौधरीको उम्मेदवारी खारेज

अर्थ संसार

मंगलबार, २५ असोज २०७९, २० : २६ मा प्रकाशित

रेशम चौधरीको उम्मेदवारी खारेज

निर्वाचन आयोगको मुख्य निर्वाचन अधिकृतको कार्यालयले  रेशम चौधरीको उम्मेदवारी खारेज गर्दिएको छ। २०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेकाकारण उम्मेदवारी खारेज गरिएको बुझिएको छ 

उनले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ मा प्रतिनिधि सभामा उम्मेदवारी दिएका थिए भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली-१ मा उम्मेदवारी दिएर निर्वाचित भएका थिए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको