Like us!
Follow us!
Connect us!
Watch us!

समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

अर्थ संसार

विहीबार, २७ असोज २०७९, १० : १३ मा प्रकाशित

समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा थप एक लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का हुने भएको छ । समिट लघुवित्त वित्तिय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त बिच मर्जरमा जाने सम्भाैता भएपनछि दुबै लघुवित्तको दोस्रो बजार कारोबार रोक्का गरिएको हो । 

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (संशोधन सहितको) बमोजिम एक आपसमा गाभ्ने/गाभिने समझदारी पत्र (Memorandum of Understanding) मा आज मिति असाेज २६ गते बुधबारका दिन अपरान्ह ५:०० बजे हस्ताक्षर भएकाे हाे । 

6347960d9dedd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको