Like us!
Follow us!
Connect us!
Watch us!

कता जादैछ बजार ? अब सेयरबजारलाई असर गर्न सक्ने घट्नाक्रमको चिरफार !!

बसन्त पाण्डे

शुक्रबार, ११ कार्तिक २०७९, १८ : ३३ मा प्रकाशित

अहिले सेयरबजार बन्द छ।  अहिलेको नेपालीहरुको महान चाड तिहारको कारण नेप्से बन्द नै रहेको छ।  तिहार अगाडी नेप्से १८५८.४९ विन्दुमा पुगेकाे छ । यता सेन्सेटिभ परिसूचक  ३६५.९३ विन्दुमा पुगेकाे छ । यस अगाडिको अन्तिम कारोबार दिनमा सेयर कारोबार मापक नेप्से परिसूचक १४.३५ अंकले बढेको थियो। 

बजार निरन्तर केहि समय देखि घट्दै आएको छ।  तर बजार भनेको भोलटाइल किसिमको हुन्छ, बजार निरन्तर घट्दैन पनि र निरन्तर बढ्दैन पनि र बजारलाई जानकारहरुले एकदमै संवेदनशील क्षेत्रको रुपमा मान्ने गर्छन।  साना ठुला घटनाक्रमले पनि बजारलाई असर गर्न सक्छन। तेस्तै बजारलाई सकारात्मक वा नकारात्मक असर गर्न सक्ने घटनाक्रमको विश्लेषण हामी हाम्रो कार्यक्रम बजारको चिरफार मार्फत प्रस्तुत गर्ने कोसिस गर्दछौ। 

हेर्नुहोस यो साताको कार्यक्रम 

यो पनि हेर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको