Like us!
Follow us!
Connect us!
Watch us!

प्रि–ओपन सेसनः नेप्सेमा सामान्य अंकले वृद्धि

अर्थ संसार

विहीबार, २६ माघ २०७९, ११ : ३० मा प्रकाशित

प्रि–ओपन सेसनः नेप्सेमा सामान्य अंकले वृद्धि

प्रि–ओपन सेसनमा आज (बिहिबार) सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । यो सेसनमा नेप्से परिसुचक ०.९९ अंकले बढेर २१७१.१२ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको ३४७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब चार लाख रुपैयाको कारोबार भएको छ । 

यो सेसनमा कुल पाँच कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । एक कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको