भारतीय व्यवसायी तथा एशियाका दोस्रो धनी व्यक्ति मुकेश अम्बानी लिभरपुल फुटबल क्लब किन्न इच्छुक देखिएका छन् । अम्बानी लिभरपुल फुटबल क्लब किन्न इच्छुक देखिएका ब्रिटिश सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
लिभरपुल फुटबल क्लबकाे मूल्य ४ बिलियन डलर (५१ खर्ब रूपैयाँ) रहेकाे छ । क्लबलाई वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले बिक्रीको लागि राखेपछि अम्बानीले लिभरपुललाई किन्न खोजिरहेका छन् ।
अम्बानीले पहिले नै क्लबको बारेमा सोधपुछ गरिसकेका बताइएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस