Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १३ : १४ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको आईपीओ सूचिकृत, कुनको ओपनिङ रेञ्ज कति ?

नेपाल स्टक एक्सचेञ्जमा सोमबार २ कम्पनीको साधारण सेयर आईपीओ सूचिकृत भएको छ ।

स्टकका अनुसार खप्तड लघुवित्त वित्तिय संस्था लिमिटेडको ४ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि १०१ रूपैयाँ ७ पैसादेखि अधिकतम ३ सय ३ रूपैयाँ २१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

त्यसैगरी, सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडको ८५ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ११६ रूपैयाँ ८६ पैसादेखि अधिकतम ३ सय ५० रूपैयाँ ५८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको