Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट बढेर आयो पेट्रोलको भाउ

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, १२ : २१ मा प्रकाशित

भारतबाट बढेर आयो पेट्रोलको भाउ

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलको मूल्य बढाएर पठाएको छ ।

आईओसीले हिजाे बुधबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलकाे मूल्य प्रतिलिटर ३ रूपैयाँ १६ पैसाले बढेकाे छ । डिजेलकाे मूल्य भने लिटरमा एक रूपैयाँ ३० पैसाले घटेकाे छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा हुने र डिजेलमा प्रतिलिटर १० रुपैयाँ ८३ पैसा घाटा हुने अनुमान गरिएकाे छ । 

आइओसीले पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको