Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपको पहिलो खेलमा आयोजक कतार पराजित

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, ०७ : ०२ मा प्रकाशित

विश्वकपको पहिलो खेलमा आयोजक कतार पराजित

विश्वकपको पहिलो खेलमा आयोजक कतार पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको हो । इक्वेडरलाई जिताउन दुवै गोल स्ट्राइकर इनर भ्यालेन्सियाले गरे ।

१६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा दोस्रो गोल हल्न्दै अग्रता दोब्बर पारेका थिए।  

यस ग्रुपमा यी दुई देश बाहेक सेनेगेल र नेदरल्याण्ड्स रहेको छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको