Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराएकाे खुसीमा साउदी अरेबियामा सार्वजनिक विदा

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, ०७ : ३८ मा प्रकाशित

विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराएकाे खुसीमा साउदी अरेबियामा सार्वजनिक विदा

विश्वकप फुटबलमा उपाधि दाबेदार अर्जेन्टिना विरुद्ध शानदार जित हासिल गरेको खुसियालीमा साउदी अरेबियामा आज (बुधबार) सार्वजनिक विदा घोषणा भएको छ ।

साउदी अरेबियाका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले बुधबार सार्वजनिक विदाको घोषणा गरेका हुन् । समूह सी अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा मंगलबार भएको खेलमा साउदीले अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको