Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की १८ हजार मतान्तरले विजयी

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, ०८ : ३८ मा प्रकाशित

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की १८ हजार मतान्तरले विजयी

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन् । उनि आफ्नो निकटतम प्रतिद्धन्द्धी भन्दा १८ हजार २०० मत बढिले विजयी भएकि हुन् । 

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले ३१ हजार १३६ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १२ हजार ९६३ मत पाए।

सोही क्षेत्रमा उम्मेदवार बनेकी ऊर्जा मन्त्री समेत रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत पाइन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको