राष्ट्रिय स्वतन्त्र पार्टीले डा.तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने भएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस