Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकले ताेक्याे बुकक्लाेज मिति

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, १७ : ०४ मा प्रकाशित

कुमारी बैंकले ताेक्याे बुकक्लाेज मिति

कुमारी बैंक लिमिटेडले बुकक्लाेज मिति ताेकेकाे छ । बैंकले विशेष साधारण सभा प्रयाेजनका लागि बुकक्लाेज मिति ताेकेकाे हाे । 

बैंककाे मंसिर ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले मंसिर १५ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । जस अनुसार मंसिर १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

637f54700fcd2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको