Like us!
Follow us!
Connect us!
Watch us!

'साइबर मनडे' को अवसरमा बिजबजारमा ७५ % सम्म छुट

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १२ : ५७ मा प्रकाशित

'साइबर मनडे' को अवसरमा बिजबजारमा ७५ % सम्म छुट

ई–कमर्स प्लेटफर्म बिजबजारले  'Cyber Monday' को अवसरमा  विभिन्न क्याटेगोरीका सामानमा ७५ % सम्म छुट दिने भएको छ।

'Cyber Monday' को अवसरमा विश्व भरी अनलाइन सामान किन्न प्रेरित गर्ने उद्देश्यले ग्राहकहरूको लागि विभिन्न छुट प्रदान गरिन्छ।

बिजबजारले सो अवसरमा  कम्प्युटर, ल्यापटप, अफिस सप्लाई,  होम अप्लाईन्सेस, मोबाइल  र अक्सेसोरिज जस्ता सामानहरूमा भारी छुट प्रदान गर्ने जनाएको छ। कम्पनीले Asus, MSI, Gigabyte, xLab, Canon, Brother, Samsung, LG, CG, Realme, Xiaomi जस्ता विशेष गरी युवा वर्गमा लोकप्रिय ब्रान्डहरूमा छुट ल्याउने भएको हो । 

सो योजना सम्बन्धी सम्पूर्ण जानकारी  बिजबजारको वेबसाइट तथा एपमा उपलब्ध रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको