Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३६ लाख ८२ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १३ : ५० मा प्रकाशित

नेप्सेमा ३६ लाख ८२ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार कम्पनीकाे १४.५० प्रतिशत बाेनस बापतकाे ३६ लाख ८२ हजार ७ सय ६१ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

63846d77b510e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको