Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, हेर्नुहाेस् कुनको कति ?

नेप्से

शुक्रबार, ०१ पुस २०७९, १६ : १४ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, हेर्नुहाेस् कुनको कति ?

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ३ वटा नयाँ कम्पनीकाे सेयर सूचीकृत भएकाे छ । थपिएका ३ नयाँ कम्पनीसहित यस साता नेप्सेमा ४ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नयाँ कम्पनीकाे आईपीओबाहेक राधी विद्युतकाे हकप्रद सेयर पनि यसै साता नेप्सेमा सूचिकृत भएकाे हाे ।

राधी विद्युत कम्पनी लिमिटेडकाे १४७.५२ प्रतिशत हकप्रद बापतकाे ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 63999ffe9197f.JPG

स्टकका अनुसार इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेड (EHPL) को ६२ लाख कित्ता सेयर सूचिकृत भएको हो । 

यसैगरी, पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेड (PHCL​) को ३ कराेड २० लाख कित्ता सेयर सूचिकृत भएको हो । 

त्यसैगरी, श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेड (SHLB) को १० लाख ९३ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको