Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे आँधिखोला लघुवित्तकाे काराेबार फुकुवा

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, १७ : १९ मा प्रकाशित

नेप्सेले गर्याे आँधिखोला लघुवित्तकाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । याेसँगै अब भाेलि (मंगलबार) बाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार खुल्नेछ ।  

सूचना हेर्नुहाेस् :

63a04ca0e7278.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको