Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३७ लाख ५० हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १७ : १३ मा प्रकाशित

नेप्सेमा ३७ लाख ५० हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार बैंककाे ३.३६६३ प्रतिशत बाेनस बापतकाे ३७ लाख ५० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । 

बैंककाे मंसिर २ गते, शुक्रबार सम्पन्न भएकाे पच्चीसाैँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बाेनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

63a2ee58184c9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको