Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बटम लाग्ने क्रममा छ : प्राविधिक विश्लेषक लिङ्देन

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, १७ : २६ मा प्रकाशित

मेराे लगानीमा प्राविधिक विश्लेषककाे रूपमा कार्यरत सन्ताेष सिंह लिङ्देन लामाे समयदेखि सेयर बजारकाे विश्लेषण गर्दै आइरहेका छन् । उनीसँग सेयर बजारकाे २४ वर्ष भन्दा लामाे अनुभव छ ।

यतिबेला नेप्से बटम लाग्ने क्रममा रहेकाे उनी बताउँछन् । अर्थ संसारकाे नियमित कार्यक्रम टेक्नाे गफमा अर्थ संसारकर्मी बसन्त पाण्डेसँगकाे कुराकानीमा उनले यस्ताे बताएका हुन् । 

नेप्से १९०० माथी लागे एउटा र्याली आउने उनले बताएका छन् ।

अहिलेकाे सेयर बजारकाे अवस्था, प्राविधिक विश्लेषण, आगामी रणनीति लगायतमा आधारित उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको