Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको कामु सीईओमा तुल्सिराम पोखरेल

अर्थ संसार

सोमबार, ११ पुस २०७९, १३ : ४२ मा प्रकाशित

मेगा बैंकको कामु सीईओमा तुल्सिराम पोखरेल

मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तुल्सिराम पोखरेल नियुक्त भएका छन् । 

बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठले आफ्नो पदबाट राजिनामा दिएसँगै बैंकको पौष ७ गते, बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई नियुक्त गरेकाे हाे ।

पाैष ९ गतेदेखि लागू हुने गरी अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओकाे जिम्मेवारी दिने निर्णय गरिएकाे हाे । 

63a954c95ea04.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको