Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे २ कम्पनीकाे काराेबार फुकुवा

अर्थ संसार

सोमबार, ११ पुस २०७९, १६ : २९ मा प्रकाशित

नेप्सेले गर्याे २ कम्पनीकाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडलाई सचेत गराउँदै काराेबार फुकुवा गरेकाे हाे ।

दुवै कम्पनीले नेप्सेमा ढिला सूचना दिएका हुनाले सूचना लुकाएकाे आरोपमा यी कम्पनीको कारोबार रोक्का गरिएको थियाे ।

दुवै कम्पनीले अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरण सम्बन्धी सम्झौताका शर्तको पूर्णपालना गर्ने क्षमायाचना सहितको प्रतिवद्धता व्यक्त गरेका हुनाले आगामी दिनमा यस्ता प्रकारका त्रुटी नगर्न सचेत गराउँदै यी कम्पनीको धितोपत्रको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।

नेप्सेले  प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63a97ba857a73.JPG 63a97ba877483.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको