Like us!
Follow us!
Connect us!
Watch us!

आज तीनवटा प्रदेशमा हिमपात हुने

अर्थ संसार

सोमबार, २५ पुस २०७९, ०७ : २८ मा प्रकाशित

आज तीनवटा प्रदेशमा हिमपात हुने

आज सोमबार दिउँसो देशका तीनवटा प्रदेशको हिमाली भूभागमा हिमपात हुने भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

सोमबार रातको समयमा भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको