Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तले पौषमा साधारण सभा गर्न नसक्ने

अर्थ संसार

विहीबार, २८ पुस २०७९, १२ : ५१ मा प्रकाशित

जीवन विकास लघुवित्तले पौषमा साधारण सभा गर्न नसक्ने

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ ।

संस्थाको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षणकाे कार्य चलिरहेकाे र अन्य विविध कारणले गर्दा साे समयावधिभित्र उक्त साधारण गर्न नसकिएकाे सूचनामा उल्लेख छ । 

सूचना हेर्नुहाेस् :

63bfb1c46a8d2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको