Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक लाख ९० हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, १४ : ०३ मा प्रकाशित

नेप्सेमा एक लाख ९० हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बाेनस बापतकाे एक लाख ९० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे । 

63c11427eee10.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको