Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम र शिक्षा मन्त्रालय पाउने

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, ०६ : ५५ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम र शिक्षा मन्त्रालय पाउने

सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा मन्त्रालय पाउने भएको छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम र शिक्षा मन्त्रालय पाउने भएको छ।

गृहमा अहिले नै पार्टी अध्यक्ष रवि लामिछाने छन्।

रास्वपाले सत्ता गठबन्धन दलहरूबीच भागबन्डामा सहमति भएपछि त्यसै आधारमा मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको