Like us!
Follow us!
Connect us!
Watch us!

बैंक र फाइनान्सको आधारभूत विश्लेषण सजिलै सिक्नुहोस् (भिडियो)

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, १२ : ५६ मा प्रकाशित

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूले लगानी गर्नु अगाडि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । कुनै कम्पनीको सेयर किन्नुअघि त्यो कम्पनी प्राविधिक तथा आधारभूत रूपमा कस्तो छ  भन्ने कुरा बुझ्नु जरूरी हुन्छ । 

लगानीकर्ताहरूलाई आधारभूत विश्लेषण गर्नका लागि सहजीकरण गर्ने उद्देश्यले अर्थ संसारले "Fundamentals with Bikram" नामक नयाँ कार्यक्रम ल्याएकाे छ । यस कार्यक्रममा विश्लेषक बिक्रम महर्जनले विभिन्न सेक्टरहरूकाे विश्लेषण गर्न सिकाउनेछन् । 

पहिलाे भागमा बैंकिङ्ग र फाइनान्स सेक्टरकाे आधारभूत विश्लेषण कसरी गर्ने सिकाइएकाे छ । 

तलकाे भिडियाे हेरी बैंक र फाइनान्सको आधारभूत विश्लेषण सजिलै सिक्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको