Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने

अर्थ संसार

सोमबार, १६ माघ २०७९, १४ : २३ मा प्रकाशित

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ ।  निर्वाचन आयोगले आज सोमबार निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल यही फागुन २९ गते सकिँदैछ । त्यसैले, त्यसको चार दिनअघि राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।

त्यसैगरी, उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते हुने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको