Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रिडी पावर र अरूण भ्यालीकाे मूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

मंगलबार, १७ माघ २०७९, १६ : ३५ मा प्रकाशित

नेप्सेमा रिडी पावर र अरूण भ्यालीकाे मूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिडी पावर कम्पनी लिमिटेड र अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

स्टकका अनुसार रिडी पावर कम्पनी लिमिटेडकाे ४० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८५ रूपैयाँ कायम हुने गरी मूल्य समायाेजन गरेकाे हाे ।

 

त्यसैगरी, अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ८ रूपैयाँ ३३ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको