Like us!
Follow us!
Connect us!
Watch us!

‘याडिया नेपाल’द्वारा ३० हजार नगद छुटसहित ‘याडिया एक्सचेन्ज मेला’ घोषणा

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १७ : १७ मा प्रकाशित

‘याडिया नेपाल’द्वारा ३० हजार नगद छुटसहित ‘याडिया एक्सचेन्ज मेला’ घोषणा

याडिया नेपालले ३० हजार नगद छुटसहित ‘याडिया एक्सचेन्ज मेला’ घोषणा गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी उक्त एक्सचेन्ज मेलाको घोषणा गरेको हो । 

विद्युतीय दुई पांग्रे सवारी साधनको अग्रस्थानमा रहेको ‘याडिया ब्राण्ड’ ले उक्त अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरुमा छोटो अवधिका लागि मान्य हुने गरि उक्त अफर ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यस अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक–रस्कुटर ल्याउन र आकर्षक ३०,००० नगद छुट सहित ६.९९५ ब्याजको साथ सजिलो इएमआई र एक वर्षको रोड ट्याक्ससहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर घरमा लिन सक्नेछन्। 

यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको