Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १४ : ०८ मा प्रकाशित

लुम्बिनी विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा जम्मा

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको गत पुष २६ गते सम्पन्न १९औं साधारण सभाबाट पारित भएको ९ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन सुरु गरेको हो ।

बैंकले बुक क्लोज हुनुभन्दा अघिसम्म कायम रहेका आफ्ना शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा नगद लाभांश पठाएको हो । उक्त लाभांश सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपश्चात् जम्मा हुने सो बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको