राष्ट्र बैंकले माैद्रिक नीतिकाे अर्धवार्षिक समिक्षा सार्वजनिक गरिसकेको छ । मौद्रिक नीतिको समिक्षामा सेयरबजार बारे केहि पनि बोलेको छैन। तर समिक्षा मार्फत राष्ट्र बैंकको समिक्षाले लिएको नीतिले सेयर बजारलाई तत्काल र दिर्घकालिन रुपमाकस्तो असर गर्ला ? यो साताको चिरफारमा यी विषय समेटिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस