Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १० : २७ मा प्रकाशित

अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज (आइतबार) पत्रकार सम्मेलन गर्ने भएका छन्।

अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको