Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसियाको स्वामित्वमा रहेको सीआइटीको सेयर लिलामी खुला

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १४ : १० मा प्रकाशित

एनआइसी एसियाको स्वामित्वमा रहेको सीआइटीको सेयर लिलामी खुला

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआइटी)को ७५ हजार कित्ता संस्थापक सेयर आज (मंगलबार) बाट लिलामी बिक्री खुला गरिएको छ । 

यसमा फागुन १० गतेसम्म बोलपत्र पेश गर्न सकिने जनाइएको छ । लगानीकर्ताले सीआइटीको सेयरमा न्यूनतम ७४३ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्ने छन् । 

कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको