Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी र एनएलजी इन्स्योरेन्समा झुमिए लगानीकर्ता, अन्य कस्को भयो सर्वाधिक कारोबार

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १५ : २४ मा प्रकाशित

नागरिक लगानी र एनएलजी इन्स्योरेन्समा झुमिए लगानीकर्ता, अन्य कस्को भयो सर्वाधिक कारोबार

आज (मंगलबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार १२.७३ अंकले बढेर २०८८.७० को बिन्दुमा कायम भएको हो ।

नागरिक लगानी कोष र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमा आज लगानीकर्ताहरु भुम्मिएका छन् ।

नागरिक लगानी कोषको ११ करोड ९८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ११ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै,हिमालयन लाइफ, शिवम् सिमेन्ट्स, आईजीआई पु्रडेन्सियल, सोल्टि होटल, हिमालयन डिष्टलरी, एशियन लाइफ, प्रभु इन्स्योरेन्स, सूर्या ज्योति लाइफको आज सर्वाधिक खरिदबिक्रि भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको