Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्वाचित

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १० : ३१ मा प्रकाशित

नागरिक लगानी कोषको सञ्चालकमा सुरेश प्रसाद खत्री निर्वाचित

नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि सुुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् । 

५२ अर्व भन्दा बढि जीवन बीमा कोष रहेको देशकै ठूलो जीवन बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. का प्रमुख कार्यकारी अधिकृत समेत रहेका सुरेश प्रसाद खत्री बैंक तथा वित्तिय संस्थाहरुको तर्फबाट ३ बर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन्।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको