Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी वकिल कार्यालय भन्यो- ‘रविविरुद्ध जाहेरी दर्ता गर्नुपर्दैन’

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १४ : १३ मा प्रकाशित

सरकारी वकिल कार्यालय भन्यो- ‘रविविरुद्ध जाहेरी दर्ता गर्नुपर्दैन’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे कुनै जाहेरी दर्ता नगर्नुपर्ने जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ।

सरकारी वकील कार्यालयले रविको राहदानीबारे प्रहरी कार्यालयले अनुसन्धान गरिरहेकोले सोही विषय सम्बन्धि फेरि जाहेरी नगर्नुपर्ने बताएको हो।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको