Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

अर्थ संसार

शुक्रबार, ०५ फागुन २०७९, १३ : ०२ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत, हेर्नुस् कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार राधी विद्युत कम्पनी लिमिटेडकाे ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ५९ हजार ९ सय ९० दशमलव ८४२ कित्ता सेयर सूचिकृत भएको हो । 

त्यसैगरी, हिमालयन बैंक लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे एक कराेड ३ लाख ७४ हजार ९ सय ८० दशमलव ५८ कित्ता सेयर सूचिकृत भएकाे हाे । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको