Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको दूत बनेर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे विष्णु र रवि

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १२ : १२ मा प्रकाशित

ओलीको दूत बनेर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे विष्णु र रवि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् ।आज (सोमबार) विहानै प्रधानमन्त्रीलाई भेटन एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेल र रविलाई बालुवाटार पठाएका हुन् ।

लामिछानेले प्रधानमन्त्रीसँगको भेटवार्तामा नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनका बारेमा छलफल गरेका छन् । पछिल्लो समय राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर दलका शीर्ष नेताहरुले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको