Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाद्वारा सञ्चालक नियुक्त

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १२ : ३३ मा प्रकाशित

एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाद्वारा सञ्चालक नियुक्त

एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले सञ्चालक नियुक्त गरेको छ । संस्थाको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक कपिल ढकाल र प्रकाश बरालकाको ठाउँमा नयाँ सञ्चालक नियुक्त गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको