Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १४ : २१ मा प्रकाशित

एनआइसी एशिया लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त  आह्वान गर्दै सात पदका लागि कर्मचारीको मागेको हो ।

कम्पनीले सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत र सुपरभाइजरमा २–२ जना मागेको छ । साथै, बरिष्ठ सहायक । सहायकमा ३ जना र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको छ । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २८ गते) ले १५ दिन भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको