Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया लघुवित्तले यसपटक लाभांश नदिने,सेयरधनीको हात खाली

अर्थ संसार

आइतबार, २१ पुस २०८१, १२ : ३३ मा प्रकाशित

एनआइसी एसिया लघुवित्तले यसपटक लाभांश नदिने,सेयरधनीको हात खाली

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

योसँगै सेयरधनीहरूको हात खाली हुने भएको छ ।

पुस १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको