Like us!
Follow us!
Connect us!
Watch us!

गुरु न्यौपानेले दिए रिडीको अध्यक्ष पदबाट राजीनामा, सञ्जिव न्यौपाने नयाँ अध्यक्षमा नियुक्त

अर्थ संसार

बुधबार, १० फागुन २०७९, १० : ४६ मा प्रकाशित

गुरु न्यौपानेले दिए रिडीको अध्यक्ष पदबाट राजीनामा, सञ्जिव न्यौपाने नयाँ अध्यक्षमा नियुक्त

गुरू प्रसाद न्याैपानेले रिडी पावर कम्पनी लिमिटेडकाे अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले दिएका राजीनामालाई फागुन ८ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले स्विकृत गरेकाे छ ।

त्यसैगरी, साेही बैठकले कम्पनीकाे अध्यक्ष पदमा सञ्जिव न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63f5a31438c12.JPG 63f5a31815bc4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको