राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् धवल शमशेर राणाले बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडेपनि ब्याज भने १८ प्रतिशत भइसकेको बताएका छन्। आज (बुधबार) प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘हामी सबैले कराई भनिरहेका छौँ तर पनि वित्तीय सुधार आएको छैन। बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडे, तर बैङ्कको ब्याज १८ प्रतिशत भइसक्यो। अब नेपालमा कति जना व्यापारी, कति जना उद्योगपति र सर्वसाधारणले आत्मदाह र आत्महत्या गर्नुपर्ने हो।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस