Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसुरको आरोपमा काठमाडौँ भ्युटावरका ठेकेदार मनोज भेटवाल पक्राउ

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, ११ : ५९ मा प्रकाशित

बैंकिङ कसुरको आरोपमा काठमाडौँ भ्युटावरका ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौंको पुरानो बसापार्कमा निर्माण भइरहेको काठमाडौँ भ्युटावरका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भेटवाललाई हिजो (बुधबार) बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको हो । 

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्बभन्दा बढी रकमको घोटालामा उनी मुछिएका थिए । ‘क’ वर्गका ठेकेदार भेटुवाललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो ।भेटवालले कमसल जग्गा धितो राखेर ११ करोड ९० लाख रुपैयाँभन्दा बढी ऋण लिएको देखिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको