Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलमा रोजगारीको अवसर

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १३ : ११ मा प्रकाशित

गरिमा क्यापिटलमा रोजगारीको अवसर

गरिमा क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

क्यापिटलले फ्रन्ट डेस्क एक्ज्युटिभ पदमा कर्मचारी माग गरेको छ । इच्छुक उम्मेदवारले क्यापिटलको वेवसाईटमार्फत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको