Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा क्यापिटलले सार्वजनिक निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १४ : ०७ मा प्रकाशित

गरिमा क्यापिटलले सार्वजनिक निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

गरिमा क्यापिटलले म्युचुअल फन्ड योजनाले नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएको छ ।

गरिमा क्यापिटल कोष व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी (क्लोज–इन्डेड) योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ ले बोर्डबाट सार्वजनिक रुपमा निष्काशन गर्नलाई स्वीकृति पाएको हो। 

गरिमा समृद्धि योजनाको आकार एक अर्ब बराबरको रहेको छ । गरिमा क्यापिटलले यो योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाई निष्कासन गर्नेछ ।  गरिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको