नेपालको पूँजी बजारका ठुला लगानीकर्ता एबं उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले अहिले सेयर बजारमा ट्रेडिङ्ग गर्ने बेला भएको बताएका छन् । उनले अर्थसंसार डटकमको नियमित कार्यक्रम अर्थसंसार टक संगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस